FAQs Complain Problems


Welcome to Maulapur Municipality

सूचना तथा समाचार

सूचना अन्तरवार्ता सम्बन्धमा ।।।

मौलापुर नगरपालिका अन्तर्गत निर्माण हुने १५ शैया अस्पतालको शिलान्यास ।

मौलापुर नगरपालिका अन्तर्गत निर्माण हुने १५ शैया अस्पतालको शिलान्यास भएकोछ । नगर प्रमुख रीना कुमारी साह ज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उप प्रमुख गौरी शंकर प्रसाद, प्रशासकीय अधिकृत रामबाबु साह, वडाध्यक्ष बहिदार राउत लगायतका जनप्रतिनिधि, कर्मचारी एवं नेताहरूको विशेष समुपस्थितमा भएको हो ।

प्रथम पटक प्रकाशित मिति २०७७/०८/१० सूचना प्रकाशनगरिएकाे सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

Pages

//