FAQs Complain Problems


Welcome to Maulapur Municipality

सूचना तथा समाचार

मौलापुर नगरपालिका अन्तर्गत निर्माण हुने १५ शैया अस्पतालको शिलान्यास ।

मौलापुर नगरपालिका अन्तर्गत निर्माण हुने १५ शैया अस्पतालको शिलान्यास भएकोछ । नगर प्रमुख रीना कुमारी साह ज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उप प्रमुख गौरी शंकर प्रसाद, प्रशासकीय अधिकृत रामबाबु साह, वडाध्यक्ष बहिदार राउत लगायतका जनप्रतिनिधि, कर्मचारी एवं नेताहरूको विशेष समुपस्थितमा भएको हो ।

Pages